Month: October 2013

मानिस

Posted on Updated on

हे मानिस २ दिनको हो तिम्रो जिन्दगि
न त जन्मिदा केहि लायेथेउ न त मर्दा केहि लिएर जान्छौ
ब्यर्थै किन पो धनको भोक राखछौ, अर्काको आरिस गर्छौ
बाँच जिन्दगि यस्तरी, ताकि जिन्दगीले तिम्रो गरोस आरिस
हाँस अनि हँसाउ आफ्ना सबै इस्टमित्रहरुलाई
गर प्रेम सम्पूर्ण मानवजातिलाई
एकदिन मर्नु त छंदै छ हामी सबैलाई
गर यस्तो काम, कि रहोस सदा अमर तिम्रो नाम।

उत्सब पोख्रेल